पाल्पा लायन्स क्लबले नारायण मन्दिर वरपर वृक्षारोपण गर्‍यो ।

सन्ताेष गहतराज , पाल्पा । सामाजिक कार्यमा सकृय रहेकाे सस्था पाल्पा लायन्स क्लबको  तानसेनको नारायण  मन्दिर  परिसरमा बृक्षारोपण गरेकाे छ।

क्लबले सल्ला ,रुद्राक्ष, धुपी, बकाइनो लगाएतका  गरि करिब ५० वटा बिरुवा  नारायण स्थान वरपर रोपिएको  जनाएको छ 

कार्यक्रमका प्रमुख अतिथि वडा न २ का अध्यक्ष  बरुन  रेग्मी  वृक्षरोपण गरेकोमा सस्थालाई धन्यवाद दिदै लगाइएका बिरूवाकाे उचित संरक्षणमा पनि ध्यान दिन आग्रह गर्नु भयाे । कार्यक्रममा वडा २ का वडा सदस्यहरू, सस्थाका सदस्यहरू लगाएतकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रम क्लबका अध्यक्ष सारदा नेपाल अध्यक्षता र क्लब का सचीव समिर मान सिह को सन्चालनमा भएको थियोे । कार्यक्रम डिस्टिकको कार्यक्रम अनुसार  गरिएको डिस्ट्र्क डेपुटीको अर्डिनेटर राजेन्द्र लिगलले बताउनु भयो।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago