टोकियो । लाेकप्रिय गायक अमित सापकोटाले यस वर्ष पनी छमछम नचाऊने तिज गित “गुलेलि बन्दुक “बजारमा ल्याएका छन् । गायक सापकोटाको आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरिएकाे गित “ गुलेलि बन्दुक “ मा गायक सुर्य खड्काको लय संगित विश्वाश नेपालको अमित सापकोटा र टिका सानुको स्वर रहेको छ ।
अर्जुन सूबेदी शब्द सृजना रहेको छ म्युजिक भिडियोमा अभिनय सुधिर , टिका , भिम , प्रेम ले गरेकाछन् । यस गित को म्युजिक भिडियोको निर्देशन बरिष्ठ नित्यनिर्देसक शिब बिक ले गरेका छन भने म्युजिक भिडियो सम्पादन सूजन शाहीले गरेका हुन् । यस भिडियोको छायाकंन शम्भु चालीसेले गरेका हुन् । म्युजिक भिडियो सम्पादन नबिन घर्ति मगरले गरेका हुन् । पोस्टर रमेश बिक रसाईली को फोटो रक कौशल को रहेकोछ ।
गीतको लिंक…..
बिर्तामोड । बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…
टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…
पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…
कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…
टोकियो । जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…
काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…