टोकियो । लाेकप्रिय गायक अमित सापकोटाले यस वर्ष पनी छमछम नचाऊने तिज गित “गुलेलि बन्दुक “बजारमा ल्याएका छन् । गायक सापकोटाको आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरिएकाे गित “ गुलेलि बन्दुक “ मा गायक सुर्य खड्काको लय संगित विश्वाश नेपालको अमित सापकोटा र टिका सानुको स्वर रहेको छ ।
अर्जुन सूबेदी शब्द सृजना रहेको छ म्युजिक भिडियोमा अभिनय सुधिर , टिका , भिम , प्रेम ले गरेकाछन् । यस गित को म्युजिक भिडियोको निर्देशन बरिष्ठ नित्यनिर्देसक शिब बिक ले गरेका छन भने म्युजिक भिडियो सम्पादन सूजन शाहीले गरेका हुन् । यस भिडियोको छायाकंन शम्भु चालीसेले गरेका हुन् । म्युजिक भिडियो सम्पादन नबिन घर्ति मगरले गरेका हुन् । पोस्टर रमेश बिक रसाईली को फोटो रक कौशल को रहेकोछ ।
गीतको लिंक…..
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…