पहिलो पाइला नेपाल तानसेन पाल्पाकाे अधिवेशन सम्पन्न , अध्यक्षमा लेख बहादुर कुवर ।

 सन्तोष गहतराज , पाल्पा । सामाजिक कार्यमा सकृय रहेको सस्था पहिलाे पाइला नेपाल तानसेन पाल्पाकाे अध्यक्षमा लेख ब कुवर चयन हुनु भएको छ ।

पहिलो पाइला नेपालकाे विधि र विधान अनुसार अधिवेशन प्रत्येक २ बर्षमा गर्नुपर्ने भए अनुसार साेहि अनुरूप अधिवेशन सम्पन्न भएको हाे । जस्काे उपाध्यक्षमा कृष्ण राउत,महिला उपाध्यक्षमा अस्मिता जि सी,सचिवमा सुवास पाेखरेल,सह सचिवमा प्रदिप ज्ञवाली,काेषाध्यक्षमा किशाेर पाैडयाल तथा सदस्यहरूमा अन्नत पन्थी,जीवन तिवारी,सुस्मिता बस्नेत,अाेम प्र पाण्डे तथा माधव भण्डारी चयन हुनु भएको छ । नवनियुक्त अध्यक्ष कुवरले पहिलो पाईला नेपाल तानसेन पाल्पाले विगतका दिनहरूमा पनि सकृय भइ काम गरिरहेकाे बताउद‌ै अागामी दिनहरू अझ सामाजिक कार्यमा सकृयका साथ कार्य गरि सबै मन मनमा पहिलो पाईला नेपाल तानसेन पाल्पा रहन सक्ने गरि काम गर्ने बताउनु भयाे ।

Comments
Bishawas Acharya

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago