पाल्पा । नेपालमा सोमबार ४ सय ५१ जाना कोरोनाभाइरस संक्रमित थपिएका छन् । याे सगै कुल संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ । पछिल्लाे २४ घण्टामा थपिएकाे याे संख्या एकै दिनमा संक्रमण पुष्टि भएकाे हालसम्मकै उच्च हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता जागेश्वर गौतमले दिएकाे जानकारी अनुसार हालसम्म कोरोना संक्रमण देखिएका १९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ६७ जना कोरोनामुक्त भएका छन् । हालसम्म कोरोनामुक्त हुनेकाे संख्या १ हजार ४१ जना रहेकाे मन्त्रालयले जनाएकाे छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…