{"effects_tried":0,"photos_added":0,"origin":"gallery","total_effects_actions":0,"remix_data":["add_photo_directory"],"tools_used":{"tilt_shift":0,"resize":0,"adjust":0,"curves":0,"motion":0,"perspective":0,"clone":0,"crop":0,"enhance":0,"selection":0,"free_crop":0,"flip_rotate":0,"shape_crop":0,"stretch":0},"total_draw_actions":0,"total_editor_actions":{"border":0,"frame":0,"mask":0,"lensflare":0,"clipart":0,"text":0,"square_fit":0,"shape_mask":0,"callout":0},"source_sid":"58B6863C-C027-4797-AC4C-DBB8E30ACC07_1581686677815","total_editor_time":249,"total_draw_time":0,"effects_applied":0,"uid":"58B6863C-C027-4797-AC4C-DBB8E30ACC07_1581686677761","total_effects_time":0,"brushes_used":0,"height":1170,"layers_used":0,"width":1560,"subsource":"done_button"}
फाल्गुन २, पाल्पा,सन्तोष गहतराज । भारतको ताजमहलसँग तुलना गरिने रानीदरबारको रुपमा परिचित रानीघाट दरबारमा प्रणय दिवसको अवसरमा प्रेम जोडीहरुको बिहानै देखी भिड लागेको छ ।
राजा खडगशमशेरले आफनी रानी तेज कुमारीको सम्ंझनामा वि स १९४९ सालदेखी सुरु भई ६ बर्षमा दरबारको निर्माण गरेका सम्पन्न भएको थियो । करिब ११ रोपनी क्षेत्रफलमा रहेको रानीमहल दरकारमा २४ कोठा रहेका । दरबारको,परिसरमा,बगैचा,शिवालय, पानीपोखरी,शिवलिङ्गमा,नाग नागिनाले जलशेचन दुश्य,भान्स घर,मन्दिरको ठुलाठुला घण्टाहरुसहितको कलाकृतिहरु रहेका छन । राजा अडक समशेरले रानीका सबै इच्छाहरु पुरा गदै आएकोले अन्तमा रानीले कालीगण्डकीको उत्तरबाहिनी क्षेत्रमा प्राण त्याग इच्छा राखेकोले ज्योतीषीहरुलाई देखाई रानीमहल निमार्ण गरिएको र पछि रानीमहलको छेउमा रानीले प्राण त्याग गरेकी थिइन । सोही स्थान अहिले रानी महलको रुपमा परिचित छ ।
रानीघाट दरबारमा पुगेर प्रेमको बाचा गरेमा जोडीहरुको बाचा पुरा हने धार्मिक मान्यता रहेको छ । सोही अनसार प्रम दिवस मनाउन जाडीहरुको भिड लागेको हो । प्रणय दिवसको अवसरमा प्रेम दिवस मनाउन पाल्पा गल्मी,बटवलबाट आउने मानिसहरुको भिड थियो । पाल्पाको धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा परिचित रानीमहल उत्तरबाहीनी कालीगण्डकी नदीको तिरबाट जग उठाएर निर्माण गरिएको छ । अहिले कालीगण्डकी पक्की पल निर्माणसँगै गल्मी, स्याङ्गजा मिर्मी, आलमदेवीबाट समेत रानीमहल पग्न सकिन्छ । पश्चिमी समाजबाट भित्रिएको प्रणय दिवस नेपालीमा समेत भिज्दै गएकोले पाल्पाको रानीमहलको महत्व बढदै गएको छ । अहिले रानी महलमा सहज रुपमा पुग्न सकिने तथा होटल तथा रेष्टरेण्टहरुको सविधा भएपछि गम्न आउने आन्तरीक तथा बाहय पर्यटकको सख्या पनि वृदि भएको छ । बिशेष गरी आजकाल रानीमहलमा क्याप फाएर बस्न आउनेहरुको सख्यामा पनि बढेको छ ।
कैलाली। प्रतिनिधि सभा निर्वाचनअन्तर्गत कैलाली क्षेत्र नम्बर १ को ताजा मतपरिणाम सार्वजनिक भएको छ। पछिल्लो…
काठमाडौँ – सर्लाही क्षेत्र नम्बर ४ को पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार…
झापा क्षेत्र नं. ५ को पछिल्लो मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका वालेन्द्र शाह अग्रस्थानमा छन्। वालेन्द्र शाह (रास्वपा) १३,६५४ मत…
झापा क्षेत्र नं. ५ को पछिल्लो मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका वालेन्द्र शाह अग्रस्थानमा छन्। वालेन्द्र…
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…