पूर्वखोलाले ५०% अनुदानमा गहुँको बीउ वितरण

२०७७, २९ कार्तिक शनिबार ०१:२४

पाल्पा पाल्पा जिल्लाको पुर्वखोला गाउँपालिकाले ५० प्रतिशत अनुदानमा उन्नत जातको गहुँको बीउ वितरण गरेको छ। गहुँ बालिमाउत्पादन दर बढाउने कृर्षकको आम्दानी  वृद्धि गर्ने उद्देश्यले आर्थिक  वर्ष २०७७/०७८ को योजना अनुसार हजार सय किलो ग्रमकोउन्नत जातको नेपाल सरकारले सिफारिस गरेको गौतम  जातको गहुँको बीउ वितरण गरेको हो वडा सिलुवामा सय किलो वडानम्बर जल्पामा सय किलो वडा नम्बर रिङनेरहमा सय किलो वडा नम्बर देविनगरमा १२ सय किलो वडा नम्बर विरकाेटमा सय किलो गरि जम्मा हजार सय किलाेग्राम गहुँको बीउ वितरण गरेको कृषि शाखाका प्रमुख सन्तोष कडेललेजानकारी दिनुभएको छ। विगत वर्षमा धान बाहेक अरु बालि नलगाउने खेतमा स्थानीय सरकारले उन्नत जातको विभिन्न कृर्षि उपजविउहरु सौलियत रुपमा उपलब्ध गराए पछि मौसम अनुसारको अन्न बालि तरकारी उत्पादन हुदा आम्दानी बढ्नुका साथै केही पैसाबचाउन सफल भएको देविनगर वडाका कृर्षक कृष्ण बा खाम्चाले बताउनु भयो साथै कृर्षको माग अनुसार आलुको बीउ खरिद गरिसकेको सवारी साधन उपलब्ध नहुदा वडा वडामा पठाउन अझ / दिन लाग्ने गाउपालिका अध्यक्ष नुन बा थापाले बताउनु भएको छ।


ताजा खबर