बगनासकालीका एक युवा घरअगाडी मृत फेला

२०७७, ७ पुष मंगलवार ११:१९

पाल्पा   पाल्पा जिल्लाको बगनासकाली गाउँपालिकामा एक युवक मृत अवस्थामाफेला परेका छन्

बगनासकाली गाउँपालिका पोखराथोकका २९ वर्षीय संजय पहारी आफ्नै घरअगाडि बलेन्द्रीमा मृत अवस्थामा फेला परेको जिल्लाप्रहरी कार्यालय पाल्पाले जनाएको

पाल्पाका प्रहरी उपरीक्षक लक्ष्मण पचभैयाका अनुसार मंगलबार बिहान बजेको समयमा पहारी मृत अवस्थामा फेला परेका हुन्

जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटाई घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीलेजनाएको

Comments

ताजा खबर