एन्फा : मुख्य प्रशिक्षक कालीनको राजीनामा स्वीकृत, बालगोपाल महर्जनलाई कार्यवाहक जिम्मेवारी

२०७७, २६ मंसिर शुक्रबार ०२:३८

काठमाण्डौअखिल नेपाल फुटबल संघ (एन्फा)ले बालगोपाल महर्जनलाई नेपाली राष्ट्रिय फुटबल टिमको कार्यवाहक मुख्यप्रशिक्षकको जिम्मा दिएको

मुख्य प्रशिक्षक योहान कालीनले राजीनामा दिएपछि महर्जनलाई कार्यवाहक मुख्य प्रशिक्षकको जिम्मा दिइएको संघले जनाएको नोभेम्बर एकदेखि लागू हुनेगरी नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकबाट राजीनामा दिएर कालीन स्वीडेन फर्किएका एन्फालेजनाएको  

कालीनको राजीनामालाई एन्फाको कार्यसमितिले पारित गरिसकेको  सन् २०१९ को मार्च एक तारिखमा कालीनलाई एन्फाले मुख्यप्रशिक्षकका रुपमा नियुक्ति गरिएको थियो उनले नेपाली फुटबल टिमलाई अन्तिम पटक मार्च २१ मा प्रशिक्षण दिएका थिए उनकोप्रशिक्षणमा नेपाली टिमले ११ खेल खेल्दा एक खेल जितेको थियो भने दुई खेलमा बराबरी आठमा हार व्यहोरेको थियो

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु