नेपालको हवाई उडानलाई कालोसूचीबाट हटाउने युरोपियन युनियनको संकेत

२०७७, २३ मंसिर मंगलवार ०५:५१

काठमाडौं : हवाई सुरक्षा प्रणालीमा बहुआयामिक सुधारका कारण नेपाल छिट्टै युरोपेली युनियन (इयू) को कालोसूचीबाट हट्नेदेखिएको उडान सुरक्षामा आधुनिक सुरक्षा प्रणालीको अवलम्बन, प्रभावकारी नियमन तथा क्षमता वृद्धिलगायत कारणले नेपालकोउड्डयन क्षेत्रमा गरिएको सुधारको प्रशंसा गर्दै इयूले नेपाललाई सुरक्षा सूचीबाट हटाउने संकेत गरेको हो अन्तराष्ट्रिय नागरिक उड्डयनसंगठन (आइकाओ) स्थापना दिवसका अवसरमा विज्ञप्ति जारी गर्दै इयूले नेपालको पछिल्लो समयको सुधारलाई प्रशंसा गरेको

फोटो फाईल

यसबाट नेपालमाथि उडान प्रतिबन्ध फुकुवा हुने संकेत मिलेको इयूको चासो अनुरुप नेपाल सरकारले हवाई सुरक्षामा देखिएकोचुनौती समाधान गर्न देखाएको प्रतिबद्धता, नेपालको उड्डयन क्षेत्रले सुरक्षामा उल्लेख्य प्रगति तथा नियामक नेपाल नागरिक उड्डयनप्राधिकरण (क्यान) विभाजनसम्बन्धी विधेयक संसद पारित हुने प्रक्रियामा रहेकाले पनि सकारात्मक प्रगति हुने अपेक्षा गरिएको नयाँ हवाई उड्डयन विधेयक संसद्मा दर्ता गराएको सहित नेपालले गरेका सुधारका विषयमा इयू जानकार ”, विज्ञप्तिमा उल्लेख  

 नेपालको यस्तो प्रयासले सुरक्षा सूचीबाट हटाउने प्रक्रिया शुरु गर्न सहज हुने इयूले उल्लेख गरेको खासगरी संसद्मा दर्ता भएकोविधेयकले सुरक्षा सूचीबाट हटाउन लागू हुने तीन मापदण्ड कार्यान्वयनमा लैजान सकिने पनि इयूले स्पष्ट पारेको त्यसैगरी हवाईसुरक्षाको प्रभावकारी कार्यान्वयन भए नभएको जानकारी लिन महानिर्देशकसहितको टोलीले नेपालमा भ्रमण गर्नेछ नियोगले तयारगरेको प्रस्तावका आधारमा युनियनको हवाई सुरक्षा समितिले सुरक्षा सूचीबाट हटाउन सकिने प्रक्रिया पूरा हुनेछ

नेपालले हवाई सुरक्षाको समग्र क्षेत्रमा अन्तरराष्ट्रियस्तरदर राम्रो रहेका सन्दर्भमा इयूको विज्ञप्तिले नेपाल छिट्टै सुरक्षासूचीबाट हट्नेविश्वास बढेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए इयूको विज्ञप्तिसकारात्मक , ओभरअल सेफ्टीमा हाम्रो उपलब्धि राम्रो , नेपालले आफ््नातर्फबाट आवश्यक तयारी गर्नुपर्छ”, उनले भने नेपालकोहवाई सेवामा प्रश्न उठाउँदै इयूले वर्षअघि अर्थात् सन् २०१३ डिसेम्बर तारिखदेखि सुरक्षण सूचीमा राखेको थियो

सोही कारण नेपाली हवाई सेवा प्रदायकलाई उडानमा प्रतिबन्ध लगाइएको थियो यसअघि सन् २०१७ आइकाओले नेपाली जहाजलाई वर्षदेखि लगाउँदै आएको गम्भीर सुरक्षा चासो सूचीबाट हटाएको थियो क्यानले यही मंसिर १२ गते प्रकाशन गरेकोएभिएशन सेफ्टीरिपोर्ट२०२०ले नेपालमा हवाई दुर्घटना दर घटेको देखाएको थियो उडान सुरक्षामा आधुनिक सुरक्षा प्रणालीको उपयोग तथाजनशक्तिको क्षमता अभिवृद्धिलगायत कारणले नेपालको हवाई दुर्घटनादर घटेको यसबाट हुने मृत्युदर पनि घटेको प्रतिवेदनमा उल्लेख

 पछिल्लो १० वर्षका अवधिमा नेपालको हवाई उड्डयन सुरक्षास्तर दरमा प्रगति हुनाले पनि यसको पुष्टि गर्छ प्राधिकरणले सार्वजनिकगरेको सन् २०१९ को एभिएशन सेफ्टी रिपोर्टमा नेपालको हवाई क्षेत्रमा जहाजतर्फ एक दुर्घटना तीनको मृत्यु भएको सन् २०१० मादुई दुर्घटनामा ३६ को मृत्यु भएको थियो त्यस्तै, हेलिकोप्टरतर्फ सन् २०१९ दुई दुर्घटनामा जनाको मृत्यु भएको क्यानका अनुसारनेपालको उडान सुरक्षादर आइकाओले निर्धारण गरेको ६० प्रतिशतभन्दा माथि नेपालले करीब ६७ प्रतिशत प्रगति गरेको

एशिया प्रशान्त क्षेत्रका मुलुकको हवाई सुरक्षादर ६४ प्रतिशत रहेको जनाइएको आइकाओको ग्लोबल एभिएशन सेफ्टी प्लानको६० प्रतिशतभन्दा माथि नेपालको प्रगति रहेको सो स्तरदरलाई ७५ प्रतिशत पु¥याउने लक्ष्यका साथ काम गर्नुपर्ने क्यानले उल्लेख गरेको आइकाओ दिवसका अवसरमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आयोजित झण्डोत्तोलन कार्यक्रममा नागरिक उड्डयमन्त्रीयोगेशकुमार भट्टराईले इयूले नेपालको हवाई उड्डयनलाई कालो सूचीबाट हटाउने संकेत दिएकामा खुशी व्यक्त गर्दै उसले जारी गरेकोवक्तय स्वागतयोग्य भएको बताए   

 पछिल्लो समय नेपालले नागरिक उड्डयन क्षेत्रमा संगठनात्मक पुनःसंरचना गर्नका लागि विधेयक तयार गरी संघीय संसदमा छलफलगरिरहेको संसदबाट ऐन पारित भएपछि इयूले उठाएका अधिकांश चासो सम्बोधन हुने मन्त्री भट्टराईले स्पष्ट पारे नेपालले नागरिकउड्डयन क्षेत्रमा गरेको सुधारका कारण दुर्घटनासमेत कम हुँदै गएका अवस्थामा युरोपेली संघले सकारात्मक वक्तव्य जारी गर्नालेउत्साहित बनाएको पनि उनले बताए

क्यानका उपमहानिर्देशक राजकुमार क्षेत्रीले इयूको विज्ञप्तिअनुसार नेपालमाथि लगाएको उडान प्रतिबन्ध चाँडै हट्ने विश्वास व्यक्त गरे उनले भने, “इयूको विज्ञप्तिमा नेपाललाई कालोसूचीबाट हटाउने संकेत देखिन्छ, यसले हामीलाई उत्साहित बनाएको नेपालले हवाईक्षेत्रमा गरेका सुधारको कागजात पठाएकै आधारमा इयूले प्रसंशा गरेको , यसबाट पनि प्रष्ट हुन्छ इयू मानसिक रुपमा तयारभइसकेको , अब प्राविधिक प्रक्रिया पूरा गरेर छिट्टै नेपाललाई सुरक्षा सूचीबाट हटाउनेछ

 विमानस्थलका निमित्त महाप्रबन्धक देवचन्द्रलाल कर्णले पनि आइकाओको पाँच विषयवस्तुलाई आत्मसात् गर्दै निरन्तरताको प्रयासबाटनेपालले उल्लेख्य प्रगति गरेको बताए आइकाओ दिवसकै सन्दर्भमा इयूले नेपालमाथि लगाएको उडान प्रतिबन्ध खुला गर्ने संकेत दिनेगरी जारी गरेको विज्ञप्तिबाट नेपाल इयुको सुरक्षा सूचीबाट चाँडै हट्ने विश्वास व्यक्त गरे क्यानका अनुसार कोभिड संक्रमण कमहुनासाथ इयूको प्रतिनिधिमण्डलले नेपालको हवाई उड्डयन क्षेत्रको प्राविधिक मूल्यांकनपछि नेपाललाई सुरक्षा सूचीबाट हटाउने

Comments

ताजा खबर