तिनाउ गाउपालिकाको ओखलढुंगामा निशुल्क स्वास्थ्य शिविर

२०७७, ६ मंसिर शनिबार ०३:४७

 सन्तोष गहतराज,पाल्पा पाल्पाको तिनाउ गाउँपालिका वडा को ओखलढुंगा गाउमा दिने निशुल्क स्वास्थ शिविर सम्पन्न भएको तिनाउ गाउँपालिकाको आयोजना तथा नेपाल जेसुईटीसोसाइटीको सहयोगमा उक्त शिविर संचालन गरिएको थियो शिविर जेसुईटी सोसाइटीका स्वास्थ कर्मी सिस्टर मेरी,दुर्गालाल श्रेष्ठ सुरज कुमाल तथा ओखलढुंगा स्वास्थ्य ईकाइ प्रमुख मल बहादुर सुनारीले स्वास्थ्य परिक्षण गरेका थिए

कुल १०५ जनाविरामीको स्वास्थ परिक्षण गरि औषधी  निशुल्क वितरण गरिएको थियो स्वास्थ्य शिविरमा तिनाउ गाउँपालिका अध्यक्ष ओम   बहादुरघर्ती मगर,वडा का वडा अध्यक्ष रोम बहादुर लम्तरी,वडा सदस्य देउ बहादुर पुन,तिनाउ सहकारी समन्वय समिति संयोजक टिकारामभण्डारी लगाएतको उपस्थिति रहेको थियो शिविरमा ओखलढुंगा,  वुढीकोट , ताल मुर्थुम कुडापानीका नागरिकहरूले स्वास्थ सेवालिएका थिए

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु