कांग्रेसका थप ६ जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण

२०७७, २१ कार्तिक शुक्रबार ११:३२

काठमाडौं नेपाली कांग्रेसका थप जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको हिजो बिहीबार केन्द्रीय सदस्य, पार्टीकार्यालयका कर्मचारीलगायत ८२ जनाको पीसीआर परीक्षण गरिएकोमा जना केन्द्रीय सदस्यमा संक्रमण पुष्टि भएको हो

केन्द्रीय सदस्यहरु सुरेन्द्र पाण्डे, श्याम घिमिरे, किरण यादव, सुजाता परियार, नसिर सिद्धिकी कृष्ण किसोर घिमिरेमा संक्रमणदेखिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको जना केन्द्रीय सदस्यसँगै एकजना नेताका सुरक्षाकर्मी एकजना चालकको पनिरिपोर्ट पनि पोजेटिभ आएको केन्द्रीय सदस्य मीन विश्वकर्माको ग्रान्डी अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको

यसअघि केही केन्द्रीय सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि केन्द्रीय समिति बैठक स्थगित भएको थियो शुक्रबारका लागिबोलाइएको बैठक नेताहरुका सहमति जुटन नसकेपछि बैठक भने २४ गतेलाई सारिएको

Comments

ताजा खबर