भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपालमा, बलाधिकृत रथी प्रभुराम शर्माद्वारा स्वागत

२०७७, १९ कार्तिक बुधबार ०९:२१

काठमाण्डौ भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाल आइपुग्नुभएको वहाँलाईत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्दनरवणे दिने नेपाल भ्रमणका क्रममा आज काठमाण्डौ आउनुभएको हो वहाँलाई त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्माले स्वागत गर्नुभएको थियो

फोटो फाईल

नरवणे पत्नी विनासहित नेपाल आउनुभएको हो वहाँको स्वागतार्थ पत्नी सुनिता शर्मा सहित रथीप्रभुराम शर्मा विमानस्थल पुग्नुभएको थियो

तीन दिवसीय भ्रमणको क्रममा जनरल नरवणेलाई यही कार्तिक २० गते राष्ट्रपति भवन शीतलनिवासमा आयोजना गरिने एक विशेष समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीबाटनेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिने कार्यक्रम रहेको

नरवणेको नेपाल आइपुग्नुभएको सम्बन्धमा नेपाली सेनाद्वारा जारी विज्ञप्तीको पूरा पाठः

 

Comments

ताजा खबर