Categories: समाज

आठ महिनापछि खुल्यो चिडियाखाना

काठमाडौँ। ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आठ महिनापछि स्वास्थ्य मापदण्ड अपनाई पुनः खुला गरिएको   कोरोनाभाइरसको जोखिमका कारण सो चिडियाखाना गत चैत गतेदेखि बन्द  थियो   खुला भएसँगै अवलोकनकर्ताले पहिलेजस्तै स्वतन्त्रहिँडडुल गर्न नपाउने चिडियाखानाले जनाएको

चिडियाखाना व्यवस्थापन प्रमुख डा चिरञ्जीवी पोखरेलले कोरोनाको जोखिम अझै कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाईचिडियाखाना खुला गरिएको जानकारी दिनुभयो सुरक्षाका मापदण्डमा अवलोकनकर्ताले अनिवार्य मास्क ल्याउनुपर्ने, एकपटकमा ८००मानिसले मात्र अवलोकन गर्न पाइने, चिडियाखानाभित्र बसेर खान जीवजनावरलाई खुवाउन, छुन नपाउने, एक व्यक्ति बढीमा दुईदेखिसाढे दुई घण्टामा बाहिर निस्कनुपर्ने बालबालिकालाई खेलाउन नपाउनेजस्ता रहेका छन्

भित्र जानेको सङ्ख्याजस्तै बाहिर निस्कनेको सङ्ख्या पनि गणना गरिनेछ जति जना बाहिर निस्कन्छन् सोही बराबरको सङ्ख्यामा नयाँअवलोकनकर्तालाई प्रवेश दिइने मापदण्ड रहेको   यसअघिझै हरेक दिन बिहान १० देखि साँझ बजेसम्म अवलोकनका लागिसञ्चालन हुने गरी नै मापदण्ड तयार गरिएको भए पनि एकपटकमा केही सीमित व्यक्तिलाई मात्रै प्रवेशको व्यवस्था गरिएको हालचिडियाखानामा ११० प्रजातिका एक हजार ६८  जीवजनावर रहेको त्यहाँका मुख्य आकर्षणका रूपमा बाघ, भालु, चितुवा रातोहाब्रे छन्

ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर १७ प्रजातिका माछा छन् नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभवन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको

चिडियाखाना अवलोकन गर्न विदेशीका लागि रु ७५०, सार्क  देशका लागि रु ५००, नेपालीलाई रु १५० नेपाली विद्यार्थी ज्येष्ठनागरिकका लागि रु ९० शुल्क निर्धारण गरिइएको वार्षिक ११ लाख दर्शकसम्म अवलोकन गर्न आउने यहाँ प्रवेश शुल्कबाट नैवार्षिक रु १५ देखि रु १६ करोडसम्मको कारोवार हुने गरेको

टिकक लिन लाम बस्नु नपर्ने

प्रवेशका लागि पहिलेजस्तो टिकट लिन  लाम बस्न नपर्ने व्यवस्था गरिएको   चिडियाखानाको वेबसाइट वा इसेवामार्फत टिकटकाट्न सकिने व्यवस्था मिलाइएको जनाइएको व्यवस्थापनले स्वास्थ्य मापदण्ड पूरा गरी तिहारपछि खोल्ने तयारी गरे पनि कोभिड१९ सङ्कट व्यवस्थापन केन्द्रबाट निर्णय नआउँदा खुल्न सकेको थिएन

तत्कालीन राणा प्रधानमन्त्री श्री जुद्धशम्शेर जङ्गबहादुर राणाले सन् १९३२ मा निजी चिडियाखानाका रूपमा स्थापना गरेका थिए विसं २०११ देखिसर्वसाधारणका लागि खुला गरिएको चिडियाखाना विसं २०५२ देखि यसको व्यवस्थापनको जिम्मेवारी ३० वर्षका लागिसरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गरेको थियो

Comments
sp sp

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago