कोराना संक्रमित दुईको मृत्यु

२०७७, ११ कार्तिक मंगलवार १२:३६

बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको रुपन्देही, तिलोत्तमा नगरपालिका११ की५० वर्षीया महिलाको सोमबार राति :१७ बजे बुटवल उपमहानगरपालिका१३ का ५२ वर्षीय पुरुषको आज बिहान करीब बजे  निधन भएको हो

    फोटो फाईल

महिलामा उच्च ज्वरो श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचनाअधिकारी डा विष्णु गौतमले आज जारी गरेको विज्ञप्तिमा जनाइएको उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्नागरिएको थियो

बुटवलका पुरुष यही कात्तिक गते रिपोर्ट पोजेटिभ आएपछि त्यही दिन अस्पताल भर्ना भएका थिए उनको पनि उच्च ज्वरो श्वासप्रश्वासमा समस्या भएको   उपचारका क्रममा मृत्यु भएको डा गौतमले जारी गरेको विज्ञप्तिमा जनाइएको

Comments

ताजा खबर