गण्डकीमा थप ४२ जनामा कोरोना सङ्क्रमण

२०७७, ७ कार्तिक शुक्रबार ०९:४३

गण्डकी प्रदेशमा आज बिहानै थप ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको

योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या हजार ३०९ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेशकोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो

फोटो फाईल

निर्देशनालयको अद्यावधिक विवरणअनुसार थपिनेमा नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) का २१, बाग्लुङका नौ, म्याग्दीका तीन, तनहुँ, गोरखा लम्जुङका दुई÷दुई, पर्वत, कास्की स्याङ्जाका एक÷एकजना छन् सङ्क्रमित सबैको आइसोलेसन व्यवस्थापनको तयारीभइरहेको जनाइएको

Comments

ताजा खबर