राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान पाल्पाको १८ औ साधारण सभा सम्पन्न ।

२०७७, २८ आश्विन बुधबार १४:०३

सन्ताेष गहतराज , पाल्पा , असोज २८ । पाल्पा राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति पाल्पाको १८ औ साधारण सभा सम्पन्न भएको छ ।

कार्यक्रम प्रमुख अतिथि राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान नेपाल  प्रदेश न ५ का अध्यक्ष डिल्ली नारायण पाण्डे,राष्ट्रिय लाेक दाेहाेरी प्रतिष्ठानका प्रदेश न ५ का सचिव टिकाराम लुइँटेल,अतिथिहरू आयम कार्की,साेम अाले,लगाएतले मन्तव्य राख्न भएको थियाे । कार्यक्रम राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान पाल्पाकि अध्यक्ष रेखा बिष्टकाे अध्यक्षता,तिर्सना थापाकाे स्वागत मन्तव्य तथा सचिव कमल भट्टराईकाे सञ्चालन सम्पन्न भएको थियाे ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु