लायन्स क्लब अन्तरास्ट्रिय डिस्टक ३२५ बि टु नेपाल अन्तर्गत रिजन ३५ र जोन ३९ को प्रथम जोन एड्भाइजरि बैठक सम्पन्न ।

२०७७, १८ आश्विन आईतवार १३:४८

सन्ताेष गहतराज , पाल्पा , असोज १८ ।  लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ बि टु नेपाल अन्तर्गत रिजन ३५ र जाेन ५९ काे प्रथम जाेन एड्भाइजर बैठक तानसेन  सिटि को आतिथ्य मा सम्पन्न भएको  छ ।

सो  अबसर मा लायन्स  क्लब अफ श्रीनग्र को अध्यक्ष  तारा कुवर , तानसेन  सिटि का अध्यक्ष  कमल रायमाझी , रानिमहल का अध्यक्ष  कमल राज तिमिल्सिना लगायत ले आ आफ्नो क्लब  को चौमासिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।बैठक  मा प्रमुख  अतिथि   डिस्तृक्त चिफ सुशील  प्रधान  , डिस्तृक्त डेपुटी को अर्डिनेटर राजेन्द्र  लिगल , एड भाइजर बुद्धि  प्रसाद  शर्मा , डिपार्ट मेन्ट  चिफ कृष्ण कार्की  एरियाको चिफ सशि श्रेष्ठ  लायन्स  क्लब  अफ  श्रीनगरका अध्यक्ष तारा कुवर  लगायतले लायन्स  क्लब को बिबिध बिषय  मा चर्चा  गरेका थियो ।बैठक  जोन  चियर पर्सन झमन बहादुर  राज मगर  को अध्यक्षता लायन्स  क्लब अफ तानसेन  सिटि का सचीव  थानेस्वर गैरे को सन्चालनमा सम्पन्न  भएको  थियो ।  लायन्स  क्लब अफ पाल्पा भैरब सहित पाल्पा मा अब १० वटा क्लब  भएको  छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु