काठमाडौ बाट बाहिरिन दिने निर्णय भएको छैन – गृह मन्त्रालय

२७ चैत्र,  काठमाडौँ, लक डाउनको बेला काठमाडौ बाट मानिसहरू हिँडेरै भयपनी टाढा-टाढा आफ्नो गृहजिल्ला जान थालेपछी सरकारले दुई दिन उपत्यका बाट बाहिर जान दिनका लागि गरेको  निर्णय फिर्ता लिएको छ ।

गृह मन्त्रालयले बिहिवार अबेर सूचना जारी गर्दै सर्वसाधारणलाई उपत्यका बाहिर जान दिनेबारे कुनै निर्णय नै नभएको दावी गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको बैठकले शुक्रबार र शनिबार काठमाडौं उपत्यकाबाट बाहिर जान चाने लाई फर्कन दिने निर्णय सार्बजनिक भएपछि सन्चार माध्याममा समाचार प्रकाशित भएको थियो । लगत्तै गृहले एक बिज्ञप्ति जारी गर्दै निर्णय  नै नभएको दावी गरेको हो । उपत्यकाबाट बाहिर जान दिने निर्णयलगत्तै रोकिएका यात्रुमा गाडिको ब्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता थपिएको थियो भने यो विषम परिस्थितिमा यातायात ब्यवसयीले स्वास्थ सुरक्षा बिना गाडी सन्चालन गर्न नसकिने जनाएका थिय । सरकारको निर्णय सार्बजनिक भयपछि पाँच नम्बर प्रदेश का मुख्यमन्त्रीले सामाजिक सन्जाल मार्फत यातायात खुलाउने निर्णय प्रती असन्तुष्ट जनाउनु भएको थियो ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago