मुकेश हत्या प्रकरण : पूर्वसभासद्‌सहित अधिकांश आरोपित भारतमा लुके

काठमाडौं पर्साका मुकेश चौरसिया हत्या प्रकरणमा पूर्वसभासद् राजकुमार गुप्तालगायत आरोपितहरु भारततर्फ फरार भएका छन् पक्राउ पर्ने डरले उनीहरु भारतमा लुकेका हुन् एक उच्च प्रहरी अधिकारीका अनुसार धेरैजसो आरोपित भारतमा लुकेपछि पक्राउ गर्नअसहज भएको

नेकपा पर्साका जिल्ला सदस्य तथा विन्दाविसिनी गाउँपालिकाका सचिवसमेत रहेका चौरसियाको हत्या नेकपाको आन्तरिक विवादकाकारण भएको प्रहरीले निष्कर्ष निकालेको कात्तिक गते गाउँपालिका कमिटीका पदाधिकारीको शपथग्रहण कार्यक्रम थियो सोहीकार्यक्रममा पूर्वसांसद एवं नेकपाका केन्द्रीय सदस्य राजकुमार गुप्ता पक्षले आफ्नो गुटलाई नबोलाएको भन्दै कार्यक्रम बिथोल्न खोजेको सोही समूहले मुकेश चौरसियामाथि आक्रमण गरेको भन्दै आफन्तले प्रहरीमा किटानी जाहेरी दिएका थिए तर सुरुमा प्रहरीले जाहेरीलिन अस्वीकार गरेको थियो त्यसपछि जिल्ला सरकारी वकिलको कार्यालयको निर्देशनपछि पूर्वसभासद्‌ गुप्तासहित १२ जनाविरुद्धजाहेरी दर्ता भएको थियो

फोटो फाईल

जाहेरीमा गुप्तासहित धीरज चौहान, जोखु राउत कुर्मी, वकिल मियाँ, सञ्जय चौहान, हनिफ मियाँ देवान, लक्ष्मण चौरसिया, अकलेसचौरसिया, चिन्टु तिवारी, उत्तम तिवारी, देवा सहनी मलाह जनार्दन चौहानको नाम उल्लेख देवा सहनी मलाह हनिफ मियासहिततीनजना भने पक्राउ परिसकेका छन्

प्रदेश नम्बर का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले फरार अभियुक्तको खोजी जारी रहेको बताए उनले भने, “प्रहरीले फरारभएकाहरुको खोजी गरिरहेको पक्राउ परेकाहरुमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको सुक्ष्म अनुसन्धानमाजुटेका छौं  

नेकपाका नेतासमेत पूर्वसभासद् राजकुमार गुप्तालाई बचाउन सरकारकै प्रतिनिधि लागेको आरोप लाग्दै आएको तर प्रहरीलेसुरुवाती दिनमा भने प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा गुप्ताको संलग्नता अस्वीकार गर्दै आएको थियो पीडित पक्षले भनेगुप्ताकै निर्देशनमा आक्रमण भएको आक्रमणमा मुकेशको ज्यान गएको दाबी गर्दै आएका थिए

sp sp

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago