पाल्पा । कालीगण्डकी नदीमा राम्दी पुलबाट हाम फालेर एक पुरुष वेपत्ता हुनुभएको भएका छन । बगनासकाली गाउँपालिका, ५ राम्दी घर भई गल्याङमा पसल गरी बस्ने अन्दाजी ४५–५० वर्षीय कृष्ण भट्रराई शुक्रबार बिहान नदीमा हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले नदीमा हाम फालेर बेपत्ता पुरुषको खोजीकार्य भइरहेकाे बताउनुभयाे । अहिले स्याङजा र पाल्पाको प्रहरीद्दारा बेपत्ता पुरुषको खोजी कार्य भइरहेको छ ।
बिर्तामोड । बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…
टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…
पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…
कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…
टोकियो । जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…
काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…