नार्कको कार्यकारी निर्देशकमा डा.दीपक भण्डारी नियुक्त

२०७७, ११ आश्विन आईतवार ०९:४६
फाइल फोटो

भण्डारी केही महिना अघिदेखि नार्कको निमित्त कार्यकारी निर्देशकको रुपमा कार्यरत थिए । आजकै मन्त्रिपरिषदको आकस्मिक बैठकले नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तान्तरणसम्बन्धी सम्झौता गर्ने निर्णय गरेको छ ।

बैठकले इजरायलयका लागि नेपाली राजदूत डा. अञ्जान शाक्यलाई सम्झौता गर्ने अख्तियार प्रदान गरेको बताइएको हो । सोमबार र बिहीबार नियमित रुपमा बस्ने गरेको बैठक आकस्मिक रुपमा आइतबार नै राखिएपनि अन्य कुनै विशेष जरुरी प्रस्तावबारे छलफल नभएको जनाइएको छ ।

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु