कांग्रेसका महामन्त्री शशांक कोइराला आज बिहान ओम अस्पताल भर्ना ।

२०७७, ३१ भाद्र बुधबार ०३:५०

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पताल भर्ना भएका छन्।


कोरोना संक्रमण भएपछि होम आइसोलेसनमै रहेका कोइरालामा ज्वरो बढेपछि आज बिहान ६ बजे ओम अस्पताल लगिएको हो। अहिले ज्वरो हटेको र आइसीयुमा उपचार भइरहेको जनाइएको अस्पताल स्रोतले जनाएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु