नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

पाल्पामा जीपको ठक्करबाट पैदलौयात्रीको ज्यान गयो ।

२०७७, २० भाद्र शनिबार २०:३८

पाल्पा । खाध्यान्नको सामान लिई रामपुर तर्फ जादै गरेको जीपको ठक्करबाट एक जना पैदलौयात्रीको ज्यान गएको छ ।


पाल्पाको रम्भा गाउँपालिका वडा नं.- ५ मुडुलिचौपारी स्थित मा जीपले ठक्कर दिएको हो । आर्यभञ्ज्याङ रामपुर पक्कि सडक खण्डमा ना ३ च ८८०८ नम्बरको बलेरो  जिप अनियन्त्रीत भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । अनियंत्रित जीपले मुडुलिचौपारी बस्ने पैदलयात्री बस्ने बर्ष ६० को भुपाल सिह रानालाई ठक्कर दिदा गम्भिर घाईते ब्बनाएको थियो । घाइते रानाको उपचारको लागी प्रथामिक स्वास्थ्य केन्द्र ताहुँ, पाल्पामा उपचारको क्रममा मृत्यू भएको पाल्पा प्रहरीले जनाएको छ । दुर्घटना  शनिबार दिउसो सवा तीन बजे भएको थियो । दुर्घटना गराएका चालक लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Comments

ताजा खबर