भुवनपोखरीको छचुवामा खानेपानीकाे टंकी निर्माण हुँदै ।

सन्ताेष गहतराज , पाल्पा । जिल्लाकाे  रैनादेवी छहरा गाउँपालिका ३ भुवनपोखरी छचुवामा लिफ्टिङमा मार्फत घरघरमा खानेपानी धाराे पुग्याउने उधेश्यले  निर्माण गरिएको खानेपानी टंकी निर्माण र पाइप बिछ्याउने कार्य अन्तिम चरणमा पुगेको छ ।

प्रदेश सरकारको १० लाख लगानीमा खानेपानी आयोजनाको लागि अहिले टंकी निर्माण र पाइपलाइन विस्तार अन्तिम चरणमा पुगेको स्थानीय अर्जुन कुमालले गाेर्खाली भ्वाइसलाई  बताए । गाउँमा रहेका १ सय २० घरधुरीलाई घरघरमा खानेपानीको धारा पुर्याउनको लागि स्थानीय मुलमा टंकी बनाएर खानेपानी विस्तारको काम सुरुवात गरिएको हो ।

नजिकै रहेको मुलबाट लिफ्टिङ्ग गरेर खानेपानीको समस्या समाधान गर्नका लागि प्रदेश सांसद तुलाराम घर्तीको पहलमा बजेट परेको थियो । यहाँ अधिकांश कुमाल समुदायको बाहुल्यता रहेको छ, खानेपानीको समस्या हुँदा घण्टौं समय खेर जाने गर्दथ्यो अहिले टंकी निर्माण भएर पानी वितरण भएमा त्यो समस्या समाधान हुने स्थानीयवासीहरु बताउँछन् ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago