काठमाडौं । आजबाट नेपाल प्रहरीको नेतृत्व नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सम्हाल्ने छन्।
मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले एआइजी थापालाई बढुवा गर्दै महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो। नेपाल प्रहरीका महानिरीक्षक ठाकुर ज्ञवाली ३० वर्षे सेवा अवधीका कारण बुधवारबाट अवकाश पाएका छन्। महानिरीक्षकमा बढुवा भएका थापालाई आज दर्ज्यान्ही चिन्ह प्रधान गरिएकोछ ।
प्रहरी महानिरीक्षकका लागि एआइजी थापा र एआइजी हरिबहादुर पाल प्रतिस्पर्धामा थिए। एआइजी पाल र क्षेत्री भने २०४९ वैशाख १९ मा प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका थिए। थापाले अब २१ महिनासम्म नेपाल प्रहरीको महानिरीक्षकमा रहेर काम गर्नेछन्।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…