जापान । नेपाल सरकारको निर्देशन बमोजिम नेपाली राजदुताबास जापानले नेपाल जानका लागि फारम भर्नुभएकाहरुको लागि एक सूचना जारी गर्दै प्राथमिकताका नेपाल लैजाने जानकारी ।
कोभिड-19 को कारण बाट उत्पन्न असहज परिस्थितिमा जापानमा रहेका नेपालीहरु नेपाल जानै पर्ने समस्यामा परेका नागरिकहरु को लागि स्वदेश फर्कनका लागि फारम भरि आफ्नो विवरण उपलब्ध गराउन अनुरोध गर्दै सूचना जारी प्राप्त विवरण नेपाल सरकार पठाई सकियको जानाकारी गराएकोछ।राजदुताबासलाई प्राप्त विवरणको अनुसार प्राथमिकताका आधार नेपाल लैजाने जानाकारी दिदै नेपाल जान फारम भर्ने सम्बन्धित ब्यक्तिलाई अग्रिम जानाकारी गराउने साथै सुचना राखिने हुदा यस बिषयमा बारम्बार फोन बा मेसेन्जरमा सम्पर्क गरिरहन नपर्ने जानकारी गराएकोछ।
बिर्तामोड । बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…
टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…
पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…
कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…
टोकियो । जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…
काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…