चीनले कोरोना खोप निर्माता कम्पनीलाई ५० करोड डलर सरकारी अनुदान दिने

बेइजिङ : चीनको औषधि निर्माता कम्पनी सिनोभ्याक बायोटेकलाई कोरोना भाइरस विरुद्धको खोप उत्पादनमा सघाउन चीन सरकारलेझण्डै ५० करोड अमेरिकी डलर थप अनुदान उपलब्ध गराएको सरकारी विवरण अनुसार चीनले कोरोना भाइरसलाई नियन्त्रणमालिइसकेको हाल देशभर २८१ जना मात्र सक्रिय संक्रमित छन् तर चीनले खोप निर्माण गरी विश्वलाई नै उपलब्ध गराउने प्रतिबद्धताव्यक्त गरेको

फोटो फाईल

कोरोना भाइरस फैलाएको दोषबाट मुक्त हुन पनि चीनले खोपमा लगानी बढाएको विश्वास गरिएको हङकङमा मेडिकल अनुसन्धानफर्मका रुपमा सूचीकृत सिनो बायोफर्मास्यूटिकल लिमिटेडले सोमबार एक विज्ञप्ति प्रकाशन गरी कोरोनाभ्याकको विकास उत्पादनकालागि कम्पनीले ५१ करोड ५० लाख लगानी गर्ने घोषणा गरेको सिनोभ्याकको यो सर्वाधिक उच्चस्तरको खोप हो  

 चीनकै अग्रणी खोप निर्माता सिनोभ्याकले कोरोनाभ्याकको विकास, क्षमता विस्तार उत्पादनका लागि चीन सरकारबाट प्राप्त हुने रकमखर्च गरिने जनाएको सिनोभ्याकले यसै वर्षको अन्त्यसम्ममा ६० करोड डोज कोरोनाभ्याक उत्पादन गर्न सक्षम हुने बताएको सम्झौता बमोजिम सिनो बायोफर्मास्यूटिकलले सिनोभ्याकमा १५ प्रतिशत सेयर प्राप्त गर्नेछ  

 चिनियाँ खोपलाई व्यापक वितरणका लागि नियामक निकायहरुबाट अनुमति प्राप्त गर्न बाँकी रहे पनि चीन सरकारले आपतकालीनप्रयोगका लागि यो खोपलाई स्वीकृति प्रदान गरिसकेको जुलाई यता मात्र ठूलो संख्याका सरकारी कर्मचारीदेखि विदेशीविद्यार्थीहरुले यो खोप लगाइसकेका छन् कोरोनाभ्याक खोप ब्राजिल समेतका धेरै देशमा परीक्षण भइरहेको

गत नोभेम्बरमा खोप दिइएका एक व्यक्तिमा स्वास्थ्य समस्या उत्पन्न भएपछि केही कठिनाइ व्यहोरेको सिनोभ्याकले तेस्रो तथा अन्तिमचरणको खोप परीक्षण पुनः शुरु गरिसकेको सिनोभ्याकका प्रमुख कार्यकारी यिन वाइदोङले एसिया दक्षिण अमेरिकी मुलुकहरुमाजारी क्लिनिकल परीक्षण अन्तिम चरणमा प्रवेश गरेको बताएका छन्

कम्पनीले यसअघि आफ्ना सबै कर्मचारी उनीहरुका परिवारका सदस्यहरुले खोप लगाइसकेको जनाएको थियो चीनको अर्कोभ्याक्सिन निर्माता सिनोफार्मले गत नोभेम्बरमा करिब १० लाख मानिसले आफ्नो खोप परीक्षणमा सहभागिता जनाएको बताएको थियो गत साता खोप स्वीकृत गर्ने पश्चिमा मुलुकहरुमा बेलायत पहिलो राष्ट्र भइसकेको

sp sp

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago