पाल्पा जिल्लामा निषेधाज्ञा जारी के खुल्छ के खुल्दैन

२०७७, ४ भाद्र बिहीबार १८:१२

पाल्पा । देशब्यापि रुपमा कोरोना संक्रमण बढ्दै गएपछी पाल्पामा पनी यसको प्रभाब परेको छ । कोभिड १९ को संक्रमण रोक्न २०७७ भदौ ५ गते राती १२ बजेदेखि लागू हुने गरी २०७७ भदौ १२ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए ।

हालै सरकारले स्थानीय रुपमा कोभिडको असर हेरी निषेधाज्ञा र कर्फ्यु लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाइ दिएपछि पाल्पामा पनि निषेधाज्ञा जारी गरिएको हो । जिल्लाको रामपुर नगरपालिकाले केही दिनअघिबाटै लकडाउनको आह्वान गरिसकेको छ ।
निषेधाज्ञा अवधिमा के खुल्छ के खुल्दैन हेरौ ।

Comments

ताजा खबर