१० अगस्त २०२० को चार्टर्ड उडान १४ अगस्त २०२० मा हुने

२०७७, २२ श्रावण बिहीबार ०८:३९

जापानबाट नेपालका लागि हुने चार्टर्ड उडान सम्बन्धी जापानस्थित नेपाली राजदूतावासको अत्यन्त जरुरी सूचना l

१० अगस्त २०२० का दिन जापानको नारिताबाट काठमाडौंका लागि हुने भनिएको चार्टर्ड उडान नेपाल फर्कन इच्छुक महानुभावहरुको सुविधा (स्वास्थ्य परीक्षण र टिकट काट्ने सयम कम भएको) लाई मध्यनजर राख्दै १४ अगस्त २०२० मा हुने गरी मिति परिवर्तन भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु