जापानबाट अगस्ट ४ मा स्वदेश लगिने नेपालीहरुलाई नेपाली राजदूतावासको सुचना

२०७७, १२ श्रावण सोमबार १८:२३

टोकियो । नेपाल जानै पर्ने अवस्थामा जापानमा नेपालीहरु अगस्ट ०४ मा नेपाल जान पाउने भएका छन् ।राजदूतावासले एक सुचना जारी गर्दै तत्काल नेपाल नगई नहुने अवस्थाका व्यक्तिहरुलाई तयारीका लागि अनुरोध गरेको छ ।
सुचनाको व्यहोरा यस्तो छ ।

विदेशमा रहेका नेपाली नागरिकहरुलाई नेपाल लैजाने योजना बमोजिम अगस्त ०४, २०२० का दिन नेपाल वायुसेवा निगमको चार्टर्ड उडानबाट नेपाल लैजाने तालिका प्राप्त भएको व्यहोरा जानकारीका लागि अनुरोध गरिन्छ । नेपाल जानका लागि फाराम भरी नाम प्रकाशित भएका (प्रथम, दोश्रो, तेश्रो उडानमा प्राथमिकता सूचीमा नाम प्रकाशित भई जान नसकेका साथै यस अघि प्रकाशित प्रतिक्षा सूचि (Waiting List) र आज प्रकाशित सूचीमा नाम भएकाहरु समेत) नेपाल जान इच्छुकहरुले निम्नानुसार तयारी गर्नुहुन अनुरोध छ ।

प्राथमिकता सुचीमा परेका नामहरु

 

Comments

ताजा खबर