Warning: Creating default object from empty value in /home/gorkhali/public_html/wp-content/themes/luklanews/inc/ReduxCore/inc/class.redux_filesystem.php on line 29
टोकियोमा आज थप २९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि संक्रमण हुनेको संख्या ८९३३ पुगेको छ । – Gorkhali Voice

टोकियोमा आज थप २९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि संक्रमण हुनेको संख्या ८९३३ पुगेको छ ।

२०७७, २ श्रावण शुक्रबार ११:४८

टोकियोमा आज थप २९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै टोकियोमा मात्रै कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ८९३३ पुगेको छ ।

टोकियोमा अहिलेसम्म ६७७१ जनाले स्वास्थ्य लाभ लिइसकेका छन् भने ३२६ जनाको मृत्यु भइसकेको छ l

संक्रमण दर पुनः बढेकाले दोस्रो चरणमा संक्रमण फैलिने देखिएकाले सतर्क रहन अधिकारीहरुले बारम्बर अनुरोध गर्दै आइरहेका छन् ।

 यो पनि टोकियो सम्बन्धीत समाचार

Comments

ताजा खबर