जापान स्थिती नेपाली राजदुताबास जापानको चार्टर्ड उडानको प्राथमिकता सूची र प्रतिक्षा सूची प्रकाशन एवं तयारी सम्बन्धी अत्यन्त जरुरी सूचना |

२०७७, १९ असार शुक्रबार १६:२३

जापान स्थिती नेपाली राजदुताबास जापानको जरुरी सूचना ।जापानबाट चार्टर्ड उडानमा नेपाल फर्कनका लागि फाराम भर्नुहुनेहरुको चार्टर्ड उडानको प्राथमिकता सूची र प्रतिक्षा सूची (Waiting List) प्रकाशन एवं तयारी सम्बन्धी अत्यन्त जरुरी सूचना |

नेपाल जानै पर्ने अवस्थामा रहेका जापानमा रहेका नेपाली दिदीबहिनी एव दाजुभाइहरुलाई तयारीका लागि जरुरी सूचना नेपाल सरकारले विदेशमा रहेका नेपाली नागरिकहरुलाई नेपाल लैजाने योजना बमोजिम नेपाल जानै पर्ने अवस्थामा जापानमा रहेका नेपालीहरुलाई प्राथमिकताका आधारमा जुलाई १२ , २०२० का दिन नेपाल बायुसेवा निगमको चार्टर उद्धानबाट नेपाल लैजाने तालिका प्राप्त भएको व्यहोरा जानकारीका लागि अनुरोध गरिन्छ ।

नेपाल फर्कनका लागि राजदूतावासले राखेको फाराम भर्नुभएकामध्ये प्राथमिकताका आधारमा सूची प्रकाशित गरिएको हुँदा फाराम भर्नेहरुले निम्नानुसार तयारी गर्नुहुन अनुरोध छ :

नावावली हेर्न तथा अन्य सम्पूर्ण जानकारीकालागि यो लिङ्कमा क्लिक गर्नुहुन अनुरोध गर्दछौ।

Comments

ताजा खबर