सांकेतिक तस्बिर फाइल फोटो
काठमाडौं, मंसिर २१ । नेपाल कम्युष्टि पार्टी (नेकपा) को स्थायी कमिटी बैठकको अवको केही बेरमा अर्थात् १ बजे सुरु हुने भएको छ । आज १ बजे धुम्बाराही स्थित पार्टी कार्यलयमा स्थायी कमिटीको बैठक हुन लागेको हो ।
नेकपाको हिजो बसेको सचिवालय बैठकले आज १ बजे स्थायी समिति बैठक बोलाउने निर्णय गरेको थियो । सोही अनुसार नै बैठक गर्न लागिएको हो । उक्त बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डका पत्र र लिखित प्रस्तावहरु प्रस्तुत हुने छन् ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…