जनप्रतिनिधिको काममा नेकपाको ‘क्रस चेक’

धनकुटा पार्टीको तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको काममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाले चासो देखाउँनथालेको स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको झण्डै साढे तीन बर्षपछि नेकपाले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिकोकामको समिक्षा गरिरहेको

फोटो फाईल

नेकपाको एकता हुनुअघि २०७४ असारमा भएको स्थानीय तह निर्वाचनमा तत्कालिन एमाले माओवादीका तर्फबाट धनकुटामा झण्डै ९०प्रतिशत जनप्रतिनिधि निर्वाचित भएका छन् सात वटै पालिकाका प्रमुख उपप्रमुख नेकपाकै छन् पाख्रीवास नगरपालिका छथरजोरपाटी गाउँपालिकामा सबै जनप्रतिनिधि नेकपाका मात्र छन् सहिदभूमिमा पनि एक जनाबाहेक सबै नेकपाकै जनप्रतिनिधि छन् अन्य पालिकामा पनि अधिकांस जनप्रतिनिधि नेकपाबाटै निर्वाचित छन्

पाँच बर्षका लागि निर्वाचित भएका उनीहरुको कार्यकाल सकिन अब डेढ बर्षमात्र बाँकी पार्टीबाट निर्वाचित जनप्रतिनिधिकोकार्यकालको सफलता वा असफलताले आगामी निर्वाचनलाई प्रत्यक्ष प्रभाव पार्ने भएकाले नेकपाले जनप्रतिनिधिको कामलाईनजिकबाट नियाल्न थालेको हो यही क्रममा नेकपाले अहिले जनप्रतिनिधिहरुको कामकोक्रस चेकगरिरहेको

एउटै पालिकाका जनप्रतिनिधिहरुबीच बेग्लाबेग्लै समिक्षा कार्यक्रम भईरहेको दुई चरणमा समिक्षात्मक कार्यक्रम भईसकेको भने अझै समिक्षाको क्रम सकिएको छैन पहिलो चरणमा सात वटै पालिकाका उपमेयर उपाध्यक्षहरुसँग पार्टीले जिल्ला समन्वयसमितिको कार्यालयमा समिक्षात्मक कार्यक्रम गरेको दोस्रो चरणमा सात वटै पालिकामा पार्टीबाट निर्वाचित वडाध्यक्ष कार्यपालिका सदस्यहरुसँग जोरपाटी, हिले डाँडाबजारमा समिक्षात्मक कार्यक्रम भईसकेको मंसिर १३ गते छथरबाट सुरु भएकोदोस्रो चरणको कार्यक्रम १६ गते डाँडाबजारमा सकिएको

अब, अन्य जनप्रतिनिधिहरुबाट आएका सुझाव, कमजोरी सुधार गर्नुपर्ने पक्षका बिषयमा पालिकाका प्रमुखहरुसँग समिक्षात्मककार्यक्रम गरिने भएपनि मिति भने तय गर्न बाँकी रहेको नेकपाले जनाएको एउटै पालिकाका जनप्रतिनिधिहरुबीच एकैपटक कार्यक्रमगर्दा कमी कमजोरी खुलस्त रुपमा आउन नसक्ने भएकाले जनप्रतिनिधिहरुलाई फरकफरक राखेर कार्यक्रम गरिएको नेकपा स्थानीयतह बिभागका सचिव नैन विश्वकर्माले बताए पालिकाका प्रमुख कार्यपालिका सदस्यलाई सँगै राखेर समिक्षा गर्यो भने पालिकाप्रमुखको कमजोरी पत्ता लाग्दैन वडाध्यक्षको हकमा पनि त्यही हुन्छ सचिव विश्वकर्माले भने–‘त्यसैले एकअर्काका कमी कमजोरी सुधार गर्नुपर्ने पक्षलाई पत्ता लगाएर कार्यान्वयन गर्न जनप्रतिनिधिहरुलाई फरकफरक राखेर समिक्षा गरेका हौं

घोषणापत्र अनुसारको काम जनप्रतिनिधिबीच काममा समन्वय भए/नभएको बिषयमा पनि व्यापक छलफल भएको जनप्रतिनिधिका कमजोरी सुधार गर्नुपर्ने पक्ष यकिन गरी पार्टीको तर्फबाट नेताहरुले निर्देशन दिने काम पनि भईरहेको बताईएको पार्टी निकट जनप्रतिनिधिहरुको भूमिकालाई प्रभावकारी बनाएर आगामी निर्वाचनमा अझ बढी जित हासिल गर्ने योजनासहित चुनावकोतयारी स्वरुप पार्टीभित्र काम भईरहेको नेकपा स्रोतले जनाएको (rajdhanidaily.com बाट साभार)

sp sp

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago