आइपिएलको खेल तालिका सार्बजनिक , सेप्टेम्बर १९ मा दुबईमा सुरु ।

इन्डियन प्रिमियर लिग (आइपिएल) को खेल तालिका सार्वजनिक भएको छ। कोरोना जोखिमका कारण पटक–पटक सारिएको आइपिएल सेप्टेम्बर १९ मा दुबईमा सुरु हुँदैछ। कोरोनाका कारण आइपिएलका सम्पूर्ण खेलहरु पहिलोपटक देशबाहिर हुन लागेका हुन्। सन् २०१४ मा पनि लिग चरणका केही खेल दुबईमा नै भएका थिए।

सार्वजनिक खेल तालिका अनुसार पहिले खेल डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स र चेन्नाई सुपर किंग्सबीच हुनेछ। दोस्रो खेल सेप्टेम्बर २० मा दिल्ली र पञ्जावबीच हुनेछ।

नोभेम्बर ३ सम्म लिगका खेलहरु हुनेछन्। लिगको अन्तिम खेल सनराइजर्स  हैदरावाद र मुम्बईबीच हुनेछ।

खेल तालिका :-

{“source_sid”:”58B6863C-C027-4797-AC4C-DBB8E30ACC07_1599400456088″,”subsource”:”done_button”,”uid”:”58B6863C-C027-4797-AC4C-DBB8E30ACC07_1599400455980″,”source”:”other”,”origin”:”unknown”}

 

Comments
Bishawas Acharya

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago