सडक दूर्धटना परी आईचिकेन जापानमा नेपाली युवातीको मृत्यु ।

२०७७, ३२ जेष्ठ आईतवार १०:१०

टोकियो ।  जापानको आईचि केनको योक्ईचोमा आईतबार विहान गाडीको ठक्करबाट पोखरा १९ अर्मला निवासी सुजिता बास्तोलाको निधन भएको छ ।

उहाॅका श्रीमान सुनिल आचर्य मृत्युको खबरले बेहोस भएको छन भने कास्कि पोखरा समाजका अध्यक्ष बिकास श्रेष्ठले दिएको जानकारी अनुसार उहाॅको परिवारसग सल्लाहगरी थप कदम चाल्ने बताउदै थप सहयोगका लागि काम शुरु भएको बताउनु भएको छ ।  महामारीको अवस्थामा दुखद घटनाले कास्कि समाज थप दुखि बनेको उहाॅले बताउनु भयो । 

यस धटना पछि सहयोगका लागि सहयोग गर्नु भएकोमा एनआएन जापानका उपध्यक्ष दिपक कार्की सचिव बिष्णु घिमिरे, एनआरएन जापानलाई धन्यबाद सहित सबैमा आभार ब्यक्त गर्नुभयो । 

डिपेन्डेन्ट भिषामा रहेका बास्तोला जापान आएको ६महिना भएको छ । स्मारण रहोस एक बर्ष अघि ममता तामाङको पनि सोहि स्थानमा सडक दूर्धटनामा परि मृत्यु भएको थियो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु