शनिबार टोकियोमा २६ जनामा कोरोना संक्रमण

२०७७, २४ जेष्ठ शनिबार १९:००

टोकियो । अघिल्लोदिनको तुलनामा आज शनिबार टोकियोमा एकैदिन २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो शुक्रवार २० जनामा मात्रै संक्रमण पुष्टि भएको थियो ।

शनिबार पुष्टि भएको संख्या संगै टोकियो भित्र संक्रमितहरुको संख्या ५ हजार ३ सय ६९ जना पुगेको छ ।

Comments

ताजा खबर