सबै मालपोत कार्यालयहरु भोली देखी खुल्ने ।

२०७७, २४ जेष्ठ शनिबार १४:४७

काठमाडौं । कोरोना भाईरस को कारण लकडाउनका   भएकोले  बन्द भएको मालपोत कार्यालय भोलि(आइतबार)देखि सबै मालपोत कार्यालय खुल्ने भएको छन् ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले हिजो सूचना जारी गर्दै भोली सबै कार्यालय खोल्न भनेको हो । विभागले आवश्यक कर्मचारीबाट आन्तरिक व्यवस्थापन र अन्य अत्यावश्यक सेवा सूचारु गर्न निर्देशन दिएको हो । लकडाउनका कारण कार्यालय बन्द हुँदा साढे २ महिनायता सबै सेवा ठप्प भएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु