कोरोना महामारीको विषयमा ओबामा र ट्रम को विशेष टेलिफोन संवाद

२०७७, २८ बैशाख आईतवार ०५:१६

पुर्व अमेरिकन राष्ट्रपति वारक ओबामा र राष्ट्रपति डोनाल ट्रमका विचमा टेलिफोन बार्ता भएको छ । उक्त टेलिफोन बार्तामा ओवामाले अमेरिकन जनताले सरकारबाट एक किसिमको आसा भरोसा गरेका थिए तर त्यो भरोसा केवल आसामा मात्र परिणत भएको र यो विश्वव्यापि महामारीका विरुद्ध अमेरिकाले विश्वमा सबैलाई उचित राहतको ध्वस्ता गर्नुपर्ने मा अमेरिकन जनतालाई मात्रपनि सुरक्षित राख्न नसकेको कुनै ठोस कार्यक्रम नल्याएकोमा राष्ट्रपति समक्ष गुनासो व्यक्त गरेका छन्।

अमेरिकन जनता अमेरिकाले विश्वमा अहिले फैलिएको महामारीको उचित समाधानको लागि र राहात प्याकेजको लागि अहिले एक शक्तिशाली राष्ट्रको हैसियतले विशेष कार्यक्रम ल्याउनुपर्ने आसराखेका थिए तर ट्रम प्रशासन केवल भाषण मा मात्र सिमित भएको कुनै ठोस पहल कदमी नगरेको माओवामाले ट्रमसंग गरेको टेलिफोन बार्तामा असन्तुष्ट ब्यक्त गरेको कुरा याहु समचारमा उल्लेख गरेको छ। ओबामाले ट्रमप्रशासनले ओबामा प्रशासन का कर्मचारीलाईपनि नराम्रो ब्यवहार गरेकोमा समेत दुख्ख व्यक्त गरे। अमेरिका मा महामारी विश्वमा भन्दा वढिहुनु मानिसहक यो महामारीमा उपचार नपाएर घरमै मर्ने अवस्था सम्म पुग्नु उचित समयमा औषधी उपचारको व्यवस्था गर्न नसकेकोमा ओवामाले गुनासो गरेको कुरा उनका सहयोगीले जनाएका छन्।

त्यसको जवाफमा ट्रमले आजसम्म भएका कुराबाट उचित पाठ लिदै अगाडि बढ्ने र चाडैनै त्यसको अनुभुति दिनेगरि काम गरेको र त्यसको रिजल्ट चाँडै देखिने कुरा व्यक्त गरेका छन्।

Comments

ताजा खबर