पाल्पामा जीपको ठक्करबाट पैदलौयात्रीको ज्यान गयो ।

पाल्पा । खाध्यान्नको सामान लिई रामपुर तर्फ जादै गरेको जीपको ठक्करबाट एक जना पैदलौयात्रीको ज्यान गएको छ ।


पाल्पाको रम्भा गाउँपालिका वडा नं.- ५ मुडुलिचौपारी स्थित मा जीपले ठक्कर दिएको हो । आर्यभञ्ज्याङ रामपुर पक्कि सडक खण्डमा ना ३ च ८८०८ नम्बरको बलेरो  जिप अनियन्त्रीत भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । अनियंत्रित जीपले मुडुलिचौपारी बस्ने पैदलयात्री बस्ने बर्ष ६० को भुपाल सिह रानालाई ठक्कर दिदा गम्भिर घाईते ब्बनाएको थियो । घाइते रानाको उपचारको लागी प्रथामिक स्वास्थ्य केन्द्र ताहुँ, पाल्पामा उपचारको क्रममा मृत्यू भएको पाल्पा प्रहरीले जनाएको छ । दुर्घटना  शनिबार दिउसो सवा तीन बजे भएको थियो । दुर्घटना गराएका चालक लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Comments
Bishawas Acharya

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago