पाल्पा । खाध्यान्नको सामान लिई रामपुर तर्फ जादै गरेको जीपको ठक्करबाट एक जना पैदलौयात्रीको ज्यान गएको छ ।
पाल्पाको रम्भा गाउँपालिका वडा नं.- ५ मुडुलिचौपारी स्थित मा जीपले ठक्कर दिएको हो । आर्यभञ्ज्याङ रामपुर पक्कि सडक खण्डमा ना ३ च ८८०८ नम्बरको बलेरो जिप अनियन्त्रीत भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । अनियंत्रित जीपले मुडुलिचौपारी बस्ने पैदलयात्री बस्ने बर्ष ६० को भुपाल सिह रानालाई ठक्कर दिदा गम्भिर घाईते ब्बनाएको थियो । घाइते रानाको उपचारको लागी प्रथामिक स्वास्थ्य केन्द्र ताहुँ, पाल्पामा उपचारको क्रममा मृत्यू भएको पाल्पा प्रहरीले जनाएको छ । दुर्घटना शनिबार दिउसो सवा तीन बजे भएको थियो । दुर्घटना गराएका चालक लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…