लायन्स क्लब अन्तरास्ट्रिय डिस्टक ३२५ बि टु नेपाल अन्तर्गत रिजन ३५ र जोन ३९ को प्रथम जोन एड्भाइजरि बैठक सम्पन्न ।

सन्ताेष गहतराज , पाल्पा , असोज १८ ।  लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ बि टु नेपाल अन्तर्गत रिजन ३५ र जाेन ५९ काे प्रथम जाेन एड्भाइजर बैठक तानसेन  सिटि को आतिथ्य मा सम्पन्न भएको  छ ।

सो  अबसर मा लायन्स  क्लब अफ श्रीनग्र को अध्यक्ष  तारा कुवर , तानसेन  सिटि का अध्यक्ष  कमल रायमाझी , रानिमहल का अध्यक्ष  कमल राज तिमिल्सिना लगायत ले आ आफ्नो क्लब  को चौमासिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।बैठक  मा प्रमुख  अतिथि   डिस्तृक्त चिफ सुशील  प्रधान  , डिस्तृक्त डेपुटी को अर्डिनेटर राजेन्द्र  लिगल , एड भाइजर बुद्धि  प्रसाद  शर्मा , डिपार्ट मेन्ट  चिफ कृष्ण कार्की  एरियाको चिफ सशि श्रेष्ठ  लायन्स  क्लब  अफ  श्रीनगरका अध्यक्ष तारा कुवर  लगायतले लायन्स  क्लब को बिबिध बिषय  मा चर्चा  गरेका थियो ।बैठक  जोन  चियर पर्सन झमन बहादुर  राज मगर  को अध्यक्षता लायन्स  क्लब अफ तानसेन  सिटि का सचीव  थानेस्वर गैरे को सन्चालनमा सम्पन्न  भएको  थियो ।  लायन्स  क्लब अफ पाल्पा भैरब सहित पाल्पा मा अब १० वटा क्लब  भएको  छ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago