पाल्पा । पाल्पाको रामपुर नगरपालिका १० थोत्रीबारीमा रुखबाट खसेर एक युवकको ज्यान गएको छ । मृत्यु हुने युवा रामपुर नगरपालिका १० कुमाल गाउँका खेम बहादुर कुमालका छोरा १७ वर्षिय झरना बहादुर कुमाल रहेका छन् ।
विहान ११ बजे तिर आँप टिप्न थोत्रिबारी टारी मुहान गएका उनी रुखमा चढेर झर्ने क्रममा हाँगा भाँचिएर खसेको रामपुर १० का वडा अध्यक्ष लिल बहादुर गाहाले बताए । उनको घटना स्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ । रामपुर अस्पतालमा पोष्टमार्टम पश्चात शव परिवारलाई बुझाईएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएकाे छ ।
बिर्तामोड । बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…
टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…
पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…
कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…
टोकियो । जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…
काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…