मे ३ टोकियो ।
समस्यामा परेकाहरुको लागि नेपाल फर्कन र जापान आउन गैरआवासीय नेपाली संघ (एनआरएनए)जापानले सहजिकरण गरिदिने भएको छ ।
बिश्वब्यापी फैलिएको कोरोना भाईरलका कारण हवाई उड़ान प्रभावित भए संगै नेपाल फर्कन चाहनु हुने र नेपालबाट जापान आउन समस्यामा पर्नु भएकालाई ध्यानमा राखी एनआरएनए जापानले सहजिकरुणको लागि तयारी थालेको छ ।
जापानमा रहेको नेपाली दुताबास र गैरआवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषदलाई पत्रचार मार्फ़त अपिल गरिसकेको एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले जानकारी दिनु भयो
समस्यामा परेकाहरुले फारम भरि र सब्मीट क्लिक गर्न एनआरएनए जापानले तपाईको विवरण गोप्य राखिने जनाएको छ । लगभग कत्तिको संख्यामा रहनु भएको भन्ने जानकारीको लागी एउटा फारमको तयारी गरिएको हुदा उक्त फारम भरि पठाउनु हुन समेत अपिल गरेको छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…