पाल्पा बैशाख २०,सन्ताेष गहतराज
लकडाउनपछि पोखराबाट फर्किएर माथागढी गाँउपालिकाको क्वारेन्टाइनमा बसेका ६ जनाकाे आरडिटी टेस्ट रिपाेर्ट नेगेटिभ आएकाे छ । माथागढी गाँउपालिका वडा नं.५ को आगमन चर्जको क्वारेन्टाइनमा बसेका खिन बं.जर्घा,राम बं.पल्ली,तिल बं.वाकावल,खेत बं. जर्घा, मान बं.राना र अम्बर बं.रानाको आरडीटी परिक्षण गर्दा नेगेटिभ आएको गाउँपालिकाका स्वास्थ्य संयोजक केशव जि.सीले बताउनुभयाे ।
आरडिटी परिक्षण पछि उनीहरूलाई विदाई गर्दै गाँउपालिका प्रमुख प्रशासकिय अधिकृत राजु नेपालले अझै कम्तिमा एक हप्ता देखि १०दिनसम्म होम क्वारेन्टाइनमा बस्न सुझाव दिनुभयो। माथागढी गाँउपलिका सि.अ. हेव अधिकृत गोविन्द प्रसाद भट्टाई,गोठादी स्वास्थ्य चौकिका ल्याव असिस्टेन्ट नारायण सारू,कसेनी स्वास्थ्य चौकिका ल्याव असिस्टेन्ट तेजु रानाको टोली आरडीटी परिक्षणमा खटिएको थियो ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…