जापान ।सामाजिक सेवामा रुची राख्ने प्रबसमा रहेर पनि सामाजिक सस्था हरुमा रहेर सामाजिक कार्यमा साथै ब्याबसायिक यात्रा लाई पनि अगाडि बढाउदै गरेका यादब केशीले निर्माण गरेको यस गीत लाई गायक तथा मोडल रमेश बाबु थापाले निर्देशन गरेकाछन् , शिव उखेलीको शब्द रहेको “भमरा झै “ बोलको म्युजिक भिडियो रिलिज भएको छ ।
गायिका मुना मगर र गायक चेतन घर्ती मगरको स्वर रहेको “भमरा झै “ गीतमा संगीत सुर्य खड्काको रहेको छ । भमरा झै गीत निर्माण गरेका यादब केशिले कोरोना महामारीका बेला पनि म्युजिक भिडियो राम्रो बनेको अनी सबै टिमको सहयोग र साथको लागि धन्यवाद बेक्त गरेकाछन् ।
रमेश बाबु थापा र अर्चना काउछा मगरको म्युजिक भिडियोमा अभिनय रहेको छ । सुजन शाहीको सम्पादन रहेको म्युजिक भिडियोको छायाँकन करन सिंह चैसरले गरेका हुन् । गायक चेतन घर्ती मगरको युट्युब च्यानलबाट सार्वजनिक भएको गीत दर्शकहरुले निकै रुचाइरहेका छन्।
बिर्तामोड । बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…
टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…
पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…
कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…
टोकियो । जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…
काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…