जापान स्थिती नेपाली राजदुताबास जापानको जरुरी सूचना ।जापानबाट चार्टर्ड उडानमा नेपाल फर्कनका लागि फाराम भर्नुहुनेहरुको चार्टर्ड उडानको प्राथमिकता सूची र प्रतिक्षा सूची (Waiting List) प्रकाशन एवं तयारी सम्बन्धी अत्यन्त जरुरी सूचना |
नेपाल जानै पर्ने अवस्थामा रहेका जापानमा रहेका नेपाली दिदीबहिनी एव दाजुभाइहरुलाई तयारीका लागि जरुरी सूचना नेपाल सरकारले विदेशमा रहेका नेपाली नागरिकहरुलाई नेपाल लैजाने योजना बमोजिम नेपाल जानै पर्ने अवस्थामा जापानमा रहेका नेपालीहरुलाई प्राथमिकताका आधारमा जुलाई १२ , २०२० का दिन नेपाल बायुसेवा निगमको चार्टर उद्धानबाट नेपाल लैजाने तालिका प्राप्त भएको व्यहोरा जानकारीका लागि अनुरोध गरिन्छ ।
नेपाल फर्कनका लागि राजदूतावासले राखेको फाराम भर्नुभएकामध्ये प्राथमिकताका आधारमा सूची प्रकाशित गरिएको हुँदा फाराम भर्नेहरुले निम्नानुसार तयारी गर्नुहुन अनुरोध छ :
नावावली हेर्न तथा अन्य सम्पूर्ण जानकारीकालागि यो लिङ्कमा क्लिक गर्नुहुन अनुरोध गर्दछौ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…