पाल्पा । करदातालाई कर वुझाउन आन्तरिक राजश्व विभागले असार ७ गतेसम्म म्याद थप गरेको छ ।
विभागले मंगलबार मात्र जेठ २५ गतेभित्र अनिवार्य कर तिर्नुपर्ने सूचना जारी गरेको थियो । कर नतिरे व्याज र जरिवाना लाग्ने सूचनामा उल्लेख गरेको थियो ।लकडाउनको समय पारेर गरेको निर्णय प्रती करदाता असन्तुष्ट बनेका थिए । ब्यवसायी तथा करदाताले त्यसको चौतर्फी आलोचना भएपछि विभागले बुधबार नयाँ सूचना निकालेर कर तिर्ने समय बढाएको हो ।
हेरौं सुचना :-
बिर्तामोड । बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…
टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…
पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…
कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…
टोकियो । जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…
काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…