बन्दिपाेखराका माेतिरामकाे खुट्टा काम गर्न छाढे पछि परिवारकाे बिचल्ली । सन्ताेष गहतराज , पाल्पा , असोज १६ । पाल्पा जिल्लाकाे तानसेन नगरपालिका वडा न ११ बन्दिपाेखरा वडहरबाेटका माेतिराम अहिले ५५ बर्षकाे भए । घरमा ३ जनाकाे परिवार रहेकाे उनकाे केही महिना अघि देखि खुट्टाले काम नगरे पछि उनी काम गर्न सकेका छैन । घर पनि सानाे वरिपरि भाटाले बारेको र बर्षातकाे समयमा पनि चुहिने त्यहि सानाे छाप्नेा घरमा अाफु,श्रीमती र छाेरी बस्दै अाएकाे बताउने पुन अहिले केही समय अगाडि देखि एउटा खुट्टाले काम गर्न छाडे पछि परिवारका सदस्यहरू पालन पाेषणमा समस्या रहेको बताउदछन । राेल्पाकाे मावाङ्गमा जन्मिएका पुन बिगत २० बर्ष अगाडि वडहरबाेटमा अाइ बिवाह गरि बस्दै अाउनु भएको थियाे । दैनिक ज्यालादारी काम गरि घरपरिवार चलाउने तथा छाेरीलाई पठाउनु भएका पुन अहिले एक्कासि विरामी परे पछि समस्यामा परेको बताउनु भयाे । उपचारकाे लागि अस्पतालमा गए पनि केही समय सन्चो भए जस्तो भए पनि अहिले पुन खुट्टाले काम गर्न छाडेकाे बताउनु भयाे । उहाले भन्नू भयाे उपचारका लागि अस्पताल जादा केही सन्चाे भए पनि अहिले पुन खुट्टा चल्दैन । डाक्टरले हड्डि खिएकाे छ भनी केही अाैषधी तथा उपचार गरे पनि अहिले पुन खुट्टा नचले पछि परिवार चलाउन तथा उपचार गर्न अार्थिक अभाव हुदा अाफु समस्या परेको बताउनु भयाे । दैनिक ज्यालादारी काम गर्ने पुनले केही रकम जम्मा गरि बस्ने बाँस भए पनि बनाउन साेचमा रहेका उनी अहिले खुट्टाले काम गर्न छाडे पछि घर बनाउने साेच पनि साेच मात्रै भएको बताउनु भयाे । श्रीमती लक्ष्मी पुनले भन्नू भयाे घरमा ३ जना परिवारका सदस्य रहेकाे बताउदै छाेरी सानाे रहेको बताउदै अाफु र श्रीमानले दैनिक ज्यालादारी काम गर्न हिड्ने गरे पनि अहिले श्रीमानकाे खुट्टाले काम गर्न छाडे पछि दैनिक जीवन यापनमा समेत समस्या अाएकाे बताउनु भयाे । अहिले बर्षातकाे समयमा पानी पर्दा निकै कष्टकर रूपमा बस्नु परेको बताउने पुनले केही समय अगाडि सडक बिस्तार गर्दा भएको सानाे घर पनि भत्किए पछि अाफु जनतन गरि बाँस र टिनले बारेर सानाे घर बनाएर दैनिक जीवनयापन गरेको बताउदै अहिले त्याे घर पनि पुरानाे भई भत्किने अबस्थामा रहेकाे र त्यहि घरमा अाफुहरूले कष्टकर रूपमा जीवनयापन गरेको बताउनु भयाे । उनले भने मेरो खुट्टाले काम गर्न छाड्याे अब श्रीमतीले हाे कमाउने छाेरीलाई पठाउनु पर्ने घरकाे अबस्था पनि नाजुक छ । कति खेर पानी अाउदा भएको यहि सानाे घर पनि भत्किने हाे कि,हावाले उठाउने हाे भन्ने पिरलाेले सताउने गरेको बताउनु भयाे । अहिले पुनकाे खुट्टाले काम गर्न छाडे पछि दिशा पिसाब समेत गर्न नसक्ने अबस्थामा पुगेको बताउनु भयाे । यसरी घरमा अायअार्जन गर्ने मुख्य व्यक्तिले नै काम गर्न नसक्ने अवस्था पुगे पछि दैनिक जीवन यापन गर्न कठिन भएको बताउने पुनकाे नत घर नै राम्रो छ । घर पनि बासले बारेको त्यसै माथि बर्षातकाे पानी चुहिने समस्या रहेकाे छ । कमाउने मुल मानिसले अशक्त भएको पछि परिवारमा समस्या अाएकाे छ ।

सन्ताेष गहतराज , पाल्पा , असोज १६ । पाल्पा जिल्लाकाे तानसेन नगरपालिका वडा न ११ बन्दिपाेखरा वडहरबाेटका माेतिराम अहिले ५५ बर्षकाे भए । घरमा ३ जनाकाे परिवार रहेकाे उनकाे केही महिना अघि देखि खुट्टाले काम नगरे पछि उनी काम गर्न सकेका छैन ।

घर पनि सानाे वरिपरि भाटाले बारेको र बर्षातकाे समयमा पनि चुहिने त्यहि सानाे छाप्नेा घरमा अाफु,श्रीमती र छाेरी बस्दै अाएकाे बताउने पुन अहिले केही समय अगाडि देखि एउटा खुट्टाले काम गर्न छाडे पछि परिवारका सदस्यहरू पालन पाेषणमा समस्या रहेको बताउदछन । राेल्पाकाे मावाङ्गमा जन्मिएका पुन बिगत २० बर्ष अगाडि वडहरबाेटमा अाइ बिवाह गरि बस्दै अाउनु भएको थियाे । दैनिक ज्यालादारी काम गरि घरपरिवार चलाउने तथा छाेरीलाई पठाउनु भएका पुन अहिले एक्कासि विरामी परे पछि समस्यामा परेको बताउनु भयाे ।

उपचारकाे लागि अस्पतालमा गए पनि केही समय सन्चो भए जस्तो भए पनि अहिले पुन खुट्टाले काम गर्न छाडेकाे बताउनु भयाे । उहाले भन्नू भयाे उपचारका लागि अस्पताल जादा केही सन्चाे भए पनि अहिले पुन खुट्टा चल्दैन । डाक्टरले हड्डि खिएकाे छ भनी केही अाैषधी तथा उपचार गरे पनि अहिले पुन खुट्टा नचले पछि परिवार चलाउन तथा उपचार गर्न अार्थिक अभाव हुदा अाफु समस्या परेको बताउनु भयाे । दैनिक ज्यालादारी काम गर्ने पुनले केही रकम जम्मा गरि बस्ने बाँस भए पनि बनाउन साेचमा रहेका उनी अहिले खुट्टाले काम गर्न छाडे पछि घर बनाउने साेच पनि साेच मात्रै भएको बताउनु भयाे । श्रीमती लक्ष्मी पुनले भन्नू भयाे घरमा ३ जना परिवारका सदस्य रहेकाे बताउदै छाेरी सानाे रहेको बताउदै अाफु र श्रीमानले दैनिक ज्यालादारी काम गर्न हिड्ने गरे पनि अहिले श्रीमानकाे खुट्टाले काम गर्न छाडे पछि दैनिक जीवन यापनमा समेत समस्या अाएकाे बताउनु भयाे । अहिले बर्षातकाे समयमा पानी पर्दा निकै कष्टकर रूपमा बस्नु परेको बताउने पुनले केही समय अगाडि सडक बिस्तार गर्दा भएको सानाे घर पनि भत्किए पछि अाफु जनतन गरि बाँस र टिनले बारेर सानाे घर बनाएर दैनिक जीवनयापन गरेको बताउदै अहिले त्याे घर पनि पुरानाे भई भत्किने अबस्थामा रहेकाे र त्यहि घरमा अाफुहरूले कष्टकर रूपमा जीवनयापन गरेको बताउनु भयाे । उनले भने मेरो खुट्टाले काम गर्न छाड्याे अब श्रीमतीले हाे कमाउने छाेरीलाई पठाउनु पर्ने घरकाे अबस्था पनि नाजुक छ । कति खेर पानी अाउदा भएको यहि सानाे घर पनि भत्किने हाे कि,हावाले उठाउने हाे भन्ने पिरलाेले सताउने गरेको बताउनु भयाे । अहिले पुनकाे खुट्टाले काम गर्न छाडे पछि दिशा पिसाब समेत गर्न नसक्ने अबस्थामा पुगेको बताउनु भयाे ।  यसरी घरमा अायअार्जन गर्ने मुख्य व्यक्तिले नै काम गर्न नसक्ने अवस्था पुगे पछि दैनिक जीवन यापन गर्न कठिन भएको बताउने पुनकाे नत घर नै राम्रो छ । घर पनि बासले बारेको त्यसै माथि बर्षातकाे पानी चुहिने समस्या रहेकाे छ । कमाउने मुल मानिसले अशक्त भएको पछि परिवारमा समस्या अाएकाे छ ।

Comments
Bishawas Acharya

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago